ए डिभिजन लिगमा आज दुई खेल हुँदै - Crazysaptahik.com

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद   स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल मैदानमा एक एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु भयो । च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो २ः३० बजे सुरु भयो ।

सम्बन्धित खवर