व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी तालिम - Crazysaptahik.com

व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी तालिम

क्रेजी संवादाता,

पथरीशनिश्चरे, चैत १ पथरीशनिश्चरे वडा नं. १ मा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी २ दिने तालिम सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिकाको हलमा भएको सो कार्यक्रमको आयोजना एच.एफ.ओ.एन.सी. ले गरेको हो ।

वडा अध्यक्ष भीमकुमार राई अध्यक्षतामा भएको सो कार्यक्रममा आरती वि.क., निर्मला वि.क., बिना राई. आशा राई, इन्दु सुवेदी, बसुन्धरा गुरुङ लगायत १५ जनाको सहभागिता रहेको छ । तालिमको भोलि समापन हुने वडाध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर