पहिलो ओभरमै नेपालले गुमायो विकेट - Crazysaptahik.com

पहिलो ओभरमै नेपालले गुमायो विकेट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो ओभर मै अफ्नो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका आसिफ शेख आयन खनको बलमा स्टम्पिङ आउट भए ।

सम्बन्धित खवर