नेपालले दोस्रो विकेट गुमायो - Crazysaptahik.com

नेपालले दोस्रो विकेट गुमायो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले ५ रनमा क्याच आउट गराए ।

सम्बन्धित खवर