भिमको अर्धशतक पूरा - Crazysaptahik.com

भिमको अर्धशतक पूरा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि भिम सार्कीले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि भिमले २७ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । भिमले ६० बल खेल्दै ६ चौका प्रहार गरे ।

सम्बन्धित खवर