पथरीशनिश्चरेमा कोरोना परीक्षण (भिडियो सहित) - Crazysaptahik.com

पथरीशनिश्चरेमा कोरोना परीक्षण (भिडियो सहित)

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेमा पनि बुधबारदेखि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनीहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको ।

नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किसकेका छन् ।

बुधबारबाट पहिलो चरणको परीक्षण सुरु भएको टेष्टमा नतिजा नेगेटिभ आएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी गराए ।

भिडियो :-

https://www.youtube.com/watch?v=N1oEcGPsldw

सम्बन्धित खवर