च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो - Crazysaptahik.com

च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो

 

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २–० ले पराजित गरेको छ ।

कोभिड–१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक–एक गोल गरे । माउन्टले ३२औं र चिलवालले ८५औं मिनेटमा गोल गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.