कानेपोखरी जंगलमा आगलागी, नियन्त्रण प्रयास जारी  - Crazysaptahik.com

कानेपोखरी जंगलमा आगलागी, नियन्त्रण प्रयास जारी 

 

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित जंगलमा लागेको आगो वारुण यन्त्रको सहयोगमा समुहका उपभोक्ता , डिभिजन बन अन्तर्गत लेटाङ र कानेपोखरीका कर्मचारी हरुले नियन्त्रणको प्रयास जारी राखेका छन । लामो समय पानी नपर्दा लेटाङ र कानेपोखरी एरियामा पर्ने बनमा आगो सल्किएको थियो ।

(तस्विरहरु सहित)

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.