ताजिकिस्तानसँग खेल्दै नेपाल - Crazysaptahik.com

ताजिकिस्तानसँग खेल्दै नेपाल

पहिलो खेलमा उजिकिस्तान उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानकाइ हराउँन नेपाललाई सहज भने छैन । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.