दीपकले आईपीएल गुमाउने - Crazysaptahik.com

दीपकले आईपीएल गुमाउने

दीपक चाहारले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् । चेन्नई सुपर किङ्सका फस्ट बलर दीपकले आईपीएलका बाँकी खेल गुमाउने भएको चेन्नईले जनाएको छ । ढाडको चोटका करण दीपकले बाँकी रहेको आईपीएलको खेल गुमाउने भएका हुन् ।

आईपीएलमा कमजोर प्रदर्शन गरिरहेको चेन्नईलाई दीपक नखेल्ने भएपछि ठूलो असर परेको छ । चेन्नईले यो सिजन ५ खेल खेल्दा मात्र एक खेलमा जित निकालेको छ । चेन्नई लिगको तालिकामा पुछरबाट एक स्थानमाथि छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.