महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन - Crazysaptahik.com

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।

उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.