नगरद्वारा संभावित फोहोर प्रशोधन स्थलको अनुगमन - Crazysaptahik.com

नगरद्वारा संभावित फोहोर प्रशोधन स्थलको अनुगमन


क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित कालापानी चौकमा संभावित फोहोर प्रसोधन स्थलको लागि सोमबार अनुगमन गरिएको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, वडा नं. १ भीमकुमार राई, वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा र कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर