एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र सिटी भिड्ने - Crazysaptahik.com

एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र सिटी भिड्ने

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाई ब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । गए राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

टाई ब्रेकरमा युनाइटेडका सबै खेलाडीहरूले गोल गरेर विजेता बने पछि अब म्यानचेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ ।म्यानचेस्टर डर्वीमा ३ जुनमा उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर