एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध छैटौँ विकेट गुमाएको छ ।खेलको २१ ओभरमा सोमपाल कामी आउट भएका हुन् ।कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो ।