नेपाललाई चौथो सफलता, दबाबमा कतार - Crazysaptahik.com

नेपाललाई चौथो सफलता, दबाबमा कतार


कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सोमपाल कामीेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । सोमपालले इमाल लियानागे र मोहमद तनवीरलाई आफ्नो शिकार बनाएका हुन् ।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । कतारले ४ विकेटको क्षतिमा ३२ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सम्बन्धित खवर