कतारको छैटौ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता - Crazysaptahik.com

कतारको छैटौ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् ।

यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए । सोमपाल कामीेले तीन विकेट र ललित राजवंशीले एक विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ ।

कतारले ६ विकेटको क्षतिमा ४१ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सम्बन्धित खवर