सन्दीपलाई तेस्रो विकेट, कतारको आठौँ विकेट गुम्यो - Crazysaptahik.com

सन्दीपलाई तेस्रो विकेट, कतारको आठौँ विकेट गुम्यो

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले आठौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गरेका हुन् ।

खेलमा उनको यो तेस्रो विकेट हो । नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन् ।

कतारले २१.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सम्बन्धित खवर