१ सय २६ घण्टा नाचेर नेपाली चेलीले राखिन् विश्व कीर्तिमानी - Crazysaptahik.com

१ सय २६ घण्टा नाचेर नेपाली चेलीले राखिन् विश्व कीर्तिमानी


क्रेजी साप्ताहिक (काठमाडाै) केरलाकी कलामण्डलमले नाचेर बनाएको वल्र्ड रेकर्ड नेपाली युवतिले तोडेकी छिन् । १ सय २६ घण्टा नाचेर नेपाली चेलि बन्दना नेपालले उनको रेकर्ड तोडदै आफुले रेकर्ड राखेकी हुन् ।

नेपाली चेली १७ बर्षिय वन्दना नेपालले शुक्रवार बिहान ७ बजे देखि बुधवार १२ बजेर २६ मिनेट सम्म निरन्तर नाचेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । यस अअघि केरलाकी कलामण्डलले १ सय १४ घन्टा नाचेर विश्व किर्तिमान राखेकी थिइन ।
बन्दनाले कलामण्डलको भन्दा १२ घन्टा वढी नाचेर उनको रेकर्ड तोडेकी हुन् ।

सम्बन्धित खवर