मिक्लाजुङ्ग गाउपालिका मा खोलिटार फूटबल खेल मैदान निर्माण - Crazysaptahik.com

मिक्लाजुङ्ग गाउपालिका मा खोलिटार फूटबल खेल मैदान निर्माण


क्रेजी साप्ताहीक मोरङ । मोरङ्गको मिक्लाजुङ्ग गाउपालिका वडा नम्बर ५ खोलिटार मा एक कार्यक्रमको बिच खोलिटार फूटबल खेल मैदानको निर्माण कार्य सुरु भएको छ ।

३० लाख बजेट का साथ निर्माणधिन खेल मैदान असार मसान्तसम्म सम्पन्न हुने योजना रहेको खेल मैदान समिती का उपाध्यक्ष मेघनाथ तामाङ्गले जानकारी दिएका छन । खेल मैदान निर्माण मिक्लाजुङ्ग ५ का वडाअध्यक्ष रुद्र लिङ्देन (अनिल) बाट दियो कलश बाली शिलान्यास गरिएको समितीका सचिब बिकल श्रेष्ठ ले जानकारी दिनुभयो । मिक्लाजुङ्ग ४ र ५ का बुद्धिजीवी हरु को उपस्थिती रहेको र स्थानीय बासि खेल मैदान निर्माण प्रती उत्साहित रहेको समितिका अध्यक्ष वीर बहादुर राईले बताएका छन

सम्बन्धित खवर