राजस्व परामर्श समितिको बैठक - Crazysaptahik.com

राजस्व परामर्श समितिको बैठक


क्रेजी साप्ताहीक पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिकाकाको राजस्व परामर्श समितिको आज बैठक बसी राजस्वका विभिन्न क्षेत्रका बारेमा छलफल र निर्णय भएको छ ।

समिति अध्यक्ष एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको बैठकले नागरिकता, जन्मदर्ता सहितका महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरेको छ । सिफारिसका रुपमा भएका निर्णयहरु कार्यपालिका बैठकमा पठाएर त्यहाँ निर्णय गरेर अन्तिम रुप दिने प्रक्रिया रहेको छ । राजस्वका विषयमा पुनः अर्काे बैठक बसी सम्पूर्ण विषयमा छलफल सक्ने समिति अध्यक्ष वास्तोलाले वताइन् । ।

सम्बन्धित खवर