साकेला गीत सार्वजनिक (भिडियो सहित) - Crazysaptahik.com

साकेला गीत सार्वजनिक (भिडियो सहित)


क्रेजी साप्ताहिक पथरी । अहिले पूर्वमा साकेला सिलिको रौनकता छाइरहेको बेला सोही भाषाको गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम…’ सार्वजनिक भएको छ ।

५ मिनेट १२ सेकेन्डको सो गीत विहिबार भ्यू टावर युट्युव च्यानल मार्फत दर्शक स्रोतामाझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन् । पुकार राई र सुहाना चाम्लिङलगायतको अभिनय देख्न सकिने म्युजिक भिडियोलाई मुहासिंह थापा मगर र सन्दिप राईले दृश्य कैद गरेका छन् । ज्याक्मे दाइको रचना रहेको गीतको पथरी, मोरङमा छायाङ्कन गरेका छन् ।

भिडियो :

सम्बन्धित खवर