लकडाउनको समयमा घरमै बसेर हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग २ हेर्दै मनोरन्जन लिनुहोला..! (भिडियो सहित्) - Crazysaptahik.com

लकडाउनको समयमा घरमै बसेर हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग २ हेर्दै मनोरन्जन लिनुहोला..! (भिडियो सहित्)

पथरी- नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयार पारीएको यो हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग २ ले सबै दर्सकहरुलाई राम्रो मनोरन्जन दिने छ ।

सोहि अनुरुप निराजन पाण्डेको निर्देशनमा बनेको उक्त हास्यब्याङ्गय टेलिश्रृंखला युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल टिभी नेपालीले यसलाई सार्वजनिक गरेको हो । यसका निर्देशक निराजन पाण्डे हुन । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्यब्याङ्गय टेलिश्रृंखला खस खसको भाग १ सार्बजनिक गरेको हो । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले टिभी नेपालीले उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको हो ।

उक्त सिरियललाई विकास कार्की र मनिसा त्रिपाठीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनालि, निराजन पाण्डे, विकास कार्की, विकास न्यौपाने, नमुना दाहाल, रश्मि शर्मा, आशा तामाङ्ग, गीता राई, डायमण्ड सुनुवार, सन्दिप वाग्ले, फेशल भाई, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने रन्जना पौडेलले सम्पादन गरेकी छन् । उक्त सिरियलको कथा लेखन निर्देशक पाण्डेलेनै गरेका हुन् ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर