मोरङ- नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका झरना थापाकी छोरी हुन सुहाना थापा । निकै क्युटि सुहाना चलचित्र ‘ए मेरो हजुर’ ३ बाट फिल्मी क्षेत्रमा पाइला टेकेकी हुन् । झरनाको निमार्ण रहेको फिल्म ‘ए मेरो हजुर’ ३ मा सुहानले आफ्नो कुसल अभिनय प्रस्तुत गरेकी छिन् ।
थापाको त्यो अभिनयलाई दर्शले अत्याधिक मन पराएका छन् । ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापा अब भने ए मेरो हजुर ४’ मा अभिनय गर्ने तयारीमा रहेकी छिन् ।
तस्तै लकडाउनको समयमा उनले केहि तस्विर सार्वजनिक गरेकी छिन् । उनले शेयर गरेका उक्त तस्विरमा गाईलाई अंगालोमा बेरेकी छिन् ।
केही दिन अघि मात्रै उनले राधा कृष्ण मन्दिरमा आफ्नो जन्मदिनको अवसरमा गाईहरुलाई खानेकुरा खुवाएकी थिइन् । हालै उनले इन्स्टाग्राममा सार्वजनिक गरेका तस्विरमा गाईको बााच्छोलाई अंगालोमा बेर्दै स्टाटस लेखेकी छिन् ।