दक्षिण कोरिया : फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर - Crazysaptahik.com

दक्षिण कोरिया : फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

एजेन्सी
दक्षिण कोरियामा फुटल लिगको म्याच पुनः सुरु भएको छ । यद्यपि, स्टेडियमा खाली छन् ।

भीडको कमी पूरा गर्नका लागि एफसी सोलले प्लास्टिकका प्रशंसकले खेलाडीको उत्साह बढाउने निर्णय गरे । आइतबार ग्वांग्जू एफसी र एफसी सोलबीच खेलको आयोजना गरिएको थियो ।

यद्यपि, बाजको दृष्टी राख्ने सोसल मिडियो प्रयोगकर्ताले प्यास्टिकका यी प्रशंसक सेक्स डलजस्तो देखिने बताएका छन् । यसबारे अत्यधिक चर्चा र विवाद निम्तिएपछि पछि एफसी सोलले मागी मागेका छन् ।

यसको स्पष्टिकरणमा क्लबले उक्त प्लास्टिकका प्रशंसक प्रदान गर्ने एउटा फेशन प्रोडक्ट बनाउने कम्पनी भएको जानकारी दिँदै यो कुनै एडल्ट प्रोडक्ट नभएको बताएका छन् ।

स्रोत : बीबीसी

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.