पथरीशनिश्चरेमा सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल - Crazysaptahik.com

पथरीशनिश्चरेमा सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिको आजको बैठकले आगामी आर्थिक वर्षको लागि सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल अघि बढाइएको छ ।

नगर प्रमुख दिलीपकुमार राई (किशोर)को आतिथ्यतामा समितिकी संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले सम्पत्ती करको मूल्यांकनका विषयमा छलफल अघि बढाएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.