न्युकासललाई हराउँदै लिभरपुल शीर्ष स्थानमा - Crazysaptahik.com

न्युकासललाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

न्युक्यासललाई १–० गोलअन्तरले हराउँदै लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुललाई जित दिलाउन नेबी केइटाले निर्णायक गोल गरे ।

उनले खेलको १९औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलले सिटी भन्दा २ अंकको अग्रता बनाएको छ । लिभरपुलले ३४ खेलमा ८२ अंक जोडेको छ ।

दोस्रो स्थानको सिटीको ३३ खेलबाट ८० अंक छ । पराजित न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर