मोरङमा नेकपा एमालेको अग्रता - Crazysaptahik.com

मोरङमा नेकपा एमालेको अग्रता

क्रेजी संवाददाता
मोरङ । मोरङमा नेकपा एमालेले सानदार अग्रता लिएको छ ।

मतगणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिएको छ । अघिल्लो पटक पराजित भएका लेटाङ र उर्लाबारीमा समेत एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

मोरङका हाल गणना भइरहेका उर्लाबारी, बेलबारी, रंगेली नगरपालिकामा एमाले उम्मेदवार अगाडि छन् ।

मतगणना भएकामध्ये मिक्लाजुङ गाउँपालिकामा भने एमाले केही मतले पछि परेको छ । यस्तै पथरीशनिशचरेमा भने मतगणना भर्खरै सुरु भएको छ ।

सम्बन्धित खवर