पथरीशनिश्चरेको मतगणना सुरु - Crazysaptahik.com

पथरीशनिश्चरेको मतगणना सुरु

क्रेजी संवाददाता
पथरी । विहान ८ बजेबाट सुरु गर्ने भनिएको पथरीशनिश्चरे नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ ।

उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको हो । सुरुवातमा पथरीशनिशचरे वडा नं. १ र २ नम्बरको मतगणना सुरु भएको निर्वाचत अधिकृत खगेन्द्र सुवेदीले जानकारी दिए ।

सम्बन्धित खवर