पथरीशनिश्चरे ५ मा चेतेन्द्र खड्का विजयी - Crazysaptahik.com

पथरीशनिश्चरे ५ मा चेतेन्द्र खड्का विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष चेतेन्द्र खड्का विजयी भएका छन् ।

खड्काले ८८६ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका उमानाथ अधिकारीले ७४१, स्वतन्त्र महेश थापाले ७५०, राप्रपाका मोहनकुमार तिम्सिनाले ७८ र मंगोलका शाम हास्दा सतारले ७ मत प्राप्त गरेका छन् ।

यस्तैगरी सदस्यहरुमा भने चारै जना नेकपा एमालेका निर्वाचित भएका छन् । क्रमशः विनयराज तिम्सिनाले ९०९, दिलबहादुर मगरले ८६६, तुलसा कार्की ९३६ र विना परियारले ९१० मत प्राप्त गरी विजयी भएका हुन् ।

सम्बन्धित खवर