पथरीशनिश्चरे– ८ को दोहोलु शुक्रबारे बजारलाई ब्यवस्थित गरिने - Crazysaptahik.com

पथरीशनिश्चरे– ८ को दोहोलु शुक्रबारे बजारलाई ब्यवस्थित गरिने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे ८ मा दोहोलु शुक्रबारे बजारलाई ब्यवस्थित गर्ने काम थालिएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले र वडाद्यक्ष नवीन कार्कीले आज बजार निर्माणस्थलको शिलान्यास गर्नु भयो ।

प्रदेश सरकारको कृषि ज्ञान केन्द्रबाट विनियोजित २० लाख रुपैया स्थानीयको ५ लाख रूपैयाँ बराबरको जनश्रमदानबाट टहरा, रिटेनिङ बाल र बजार क्षेत्रमा ग्राभेलिङ गरिनेछ ।

सम्बन्धित खवर