यूएईको नवौं विकेट खस्यो - Crazysaptahik.com

यूएईको नवौं विकेट खस्यो

एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो ।नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए ।

आठौं र नवौं विकेट नेपाली बलर ललित राजवंशीले लिएका हुन् । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सम्बन्धित खवर