साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने - Crazysaptahik.com

साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने

भारतमा आयोजना हुने १४ औँ साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ । आमन्त्रित सातौँ राष्ट्रका रूपमा कुवेतले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।प्रतियोगितामा सहभागी हुने सार्क राष्ट्रहरूमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

श्रीलङ्कालाई फिफाले २१ जनवरी २०२३ मा कारबाही गरेको कारण प्रतियोगिता खेल्न पाउने छैन । प्रतियोगिता २१ जुनदेखि ४ जुलाईसम्म बैंग्लुरुमा आयोजना हुनेछ ।

सम्बन्धित खवर