ए डिभिजन लिगमा आज दुई खेल - Crazysaptahik.com

ए डिभिजन लिगमा आज दुई खेल

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरू हुँदै छन् । खेल एन्फा कम्प्लेक्स र रथ रङ्गशालामा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सम्बन्धित खवर