एन्फा सदस्य सरिला एएफसी महिला कमिटीमा - Crazysaptahik.com

एन्फा सदस्य सरिला एएफसी महिला कमिटीमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)की सदस्य सरिला मलेकु श्रेष्ठ एसियाली फुटबल महासङ्घ (एएफसी) को महिला कमिटीमा चयन भएकी छन् । उनी एन्फाको महिला फुटबल समितिकी संयोजक पनि हुन्।

एएफसीले लाओस फुटबल सङ्घकी कन्या केवमनीको अध्यक्षतामा १६ सदस्यीय महिला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा प्यालेस्टाइन फुटबल सङ्घकी सुसन सालबी मोलानो रहेकी छन् ।

सम्बन्धित खवर