व्यक्तिगत घटना दर्ता सम्वन्धी अन्तरक्रिया - Crazysaptahik.com

व्यक्तिगत घटना दर्ता सम्वन्धी अन्तरक्रिया

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकामा व्यक्तिगत घटना दर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज नगर कार्यपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगरका कर्मचारीहरू, १० वटै वडाका वडा सचिवहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङले गर्नुभएको थियो ।

सम्बन्धित खवर