२५ जनाबाट इम्प्लान्ट प्रयोग - Crazysaptahik.com

२५ जनाबाट इम्प्लान्ट प्रयोग

क्रेजी साप्ताहिक पथरी ।
मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित शनिश्चरे स्वास्थ्य चौकीमा आयोजित एक दिने शिविरमा २५ जना महिलाले आमो अवधिको परिवार नियोजनको साधन उपयोग गरेका छन् ।

नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले लामो अवधिको परिवार नियोजनका साधन प्रयोगकर्ताहरुका लागि आयोजना गरेको ‘सेटलाइट क्याम्प’मा २५ जना महिलाले इम्प्लान्ट प्रयोग गरेका छन् । शिविरमा नगर प्रमुख दिलिपकुमार राई, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितको आतिथ्यतापूर्ण सहभागिता रहेको थियो ।

सम्बन्धित खवर