पथरीशनिश्चरेको नगरसभा १० गते हुने - Crazysaptahik.com

पथरीशनिश्चरेको नगरसभा १० गते हुने


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगरसभा असार १० गते हुने भएको छ । नगरकार्यपालिकाको आज बसेको वैठकले सो दिन नगरसभा गर्ने निर्णय गरेको हो ।

बैठकले असार १० गते हुने नगरसभाका लागि वडाको सिलिङ बजेटमाथि छलफल गर्दै विषयगत समिति र योजना तर्जुमा समितिको बैठक अघि बढाइएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । नगरसभाको तयारीका लागि योजना तर्जुमा समितिको बैठक भनें निरन्तर सञ्चालन भइरहेको छ । १० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६÷७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

सम्बन्धित खवर