इटहरी उवासंघको मत गणना अपडेट बणिज्य तर्फ भिम पौडेल प्यानलको अग्रता, कस्को मत कती ? - Crazysaptahik.com

इटहरी उवासंघको मत गणना अपडेट बणिज्य तर्फ भिम पौडेल प्यानलको अग्रता, कस्को मत कती ?


क्रेजी साप्ताहिक
पथरी । उद्योग वाणिज्य संघ इटहरीको मतगणनाको सुरुवातमा भिम पौडेल प्यानलले अग्रता लिएको छ । दिउँसो १ बजे देखि शुरु गरिएको मतगणनामा हाल वाणिज्य तर्फका उम्मेद्वारहरुको मत गणना हुँदै छ ।

अहिले सम्मको जानकारी अनुसार बाणिज्य तर्फ बिष्णु रिजाल २५३,अनिल सुब्वा२५८,नवराज काफ्ले २०८,पिताम्बर पोखरेल २२१,जीवन पराजुली २३८,रामकुमार श्रेष्ठ२१०,खगेन्द्र विमली १९२,राम हृदय राय १६८ र अशोक मोरले १३१ मत पाएका छन । त्यस्तै, शैलेश विष्ट प्यानलका टंक खनाल१४८, कमल ढुंगाना१४८, माधब न्यौपाने१५०, लक्ष्मी धिताल१४३ रितेश १२६देवराज मादेन१४१,भोला निरोला१२९,फडिन्द्र मगर१२७ र राजेश खनाल १२१ मत पाएका छन ।
८ सय मतगणना हुदाको मतपरिणाम बाहिर आएको हो । अध्यक्षको मत भने गणना सुरु भएको छैन ।

सम्बन्धित खवर