गाउँ खाने प्रश्न उत्तर गर्दा गर्दै आइसक्रीमको कुरा निस्किए पछि भयो यस्तो, नेपाली कमेडी भाडियो 'टाइम पास'को भाग १७ हेर्नुहोस् (भिडियो) - Crazysaptahik.com

गाउँ खाने प्रश्न उत्तर गर्दा गर्दै आइसक्रीमको कुरा निस्किए पछि भयो यस्तो, नेपाली कमेडी भाडियो ‘टाइम पास’को भाग १७ हेर्नुहोस् (भिडियो)

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

सोहि अनुरुप युट्युब च्यानल राष्ट्रियता टिभीले ‘आइसक्रीम’ भन्ने टाईटल राखेर नेपाली छोटो चलचित्र टाइम पासको भाग १७ सार्वजनिक गरको छ । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गर्न खोजिएको छ । साना-साना कुराहरु जुन तपाई हामीले भुल्दै गएका छौँ, त्यस्ता बिषयहरुलाई लिएर तयार पारिएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

मात्रृका पौडेल र सिसिर बुढाथोकीको निर्देशनमा तयार भएको उक्त भिडियोमा ईस्वर दुलाल र सिम्रन राईको अभिनय रहेको छ । भिडियोलाई निर्देश पौडेललेनै छायंकन गरेका हुन् हुने भने सम्पादन बुढाथोकीले गरेका हुन् । भिडियोमा सहायक निर्देशन ईस्वर दुलालकै रहेको छ ।

मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ ।

भिडियो हेर्नुहोला:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.