पथरीमा महिला हिंसा विरुद्ध दबाब कार्यक्रम - Crazysaptahik.com

पथरीमा महिला हिंसा विरुद्ध दबाब कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा बुधबार युवाहरूले महिला हिंसा विरुद्ध दबाब कार्यक्रम सम्पन्न गरेका छन् ।

नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा नगरका युवा युवतीहरूले भेलाले पथरी बजार क्षेत्रमा प्येकार्ड सहित परिक्रमा गरेको थियो ।

लगातार बढेको महिला हिंसा रोक्न र अपराधीलाई कारवाही गर्न सरकारको सक्रियता आवश्यक भएको भन्दै दबाबका लागि कार्यक्रम राखिएको युवा समूहले जानकारी दिएको छ ।

सम्बन्धित खवर