क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. १ का अग्नी पीडित अम्बर नेम्बाङको घर पुनः निर्माण अभियान समितिद्वारा शिलान्यास गरिएको छ ।
बुधबार नेपाल खेलकुद महसंघ तथा वार्ड नं. १ का युवाहरुको अगुवाईमा घर निर्माणलाई अघि बढाइएको हो । शिवसताक्षी नगर प्रमुख मेघाहाङ्ग थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा शिलान्यास गरिएको थियो ।
यस्तैगरी सो कार्यक्रममा राधा कृष्ण खनाल, कुलबहादुर बस्नेत, भरत ईन्दिरा बस्नेत, माधव भण्डारी लगायत यस अभियानका सहयोगी मनहरु ई जोडिएका छन् ।