प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक - Crazysaptahik.com

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२÷२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ ।

सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।

पहिलो साताको खेल तालिका –

 

 

 

सम्बन्धित खवर