पथरीशनिश्चरेमा रेकर्ड किपिङ तथा लेखा ब्यवस्थापन तालिम - Crazysaptahik.com

पथरीशनिश्चरेमा रेकर्ड किपिङ तथा लेखा ब्यवस्थापन तालिम

क्रेजी संवाददाता
पथरी । डिभिजन वन कार्यालय मोरङको आयोजनामा दुई दिने रेकर्ड किपिङ तथा लेखा ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे २ को हरियाली सामुदायिक वनको सभाहलमा भएको सो तालिम विशेषतः सामुदायिक वन उपभोक्ता समितिको लागि असार १ र २ तालिमको आयोजना गरिएको हो ।

सो तालिमको संचालन सव–डिभिजन वन कार्यालय पथरीले गरेको थियो ।

सम्बन्धित खवर