विश्व शरणार्थी दिवश मनाइयो - Crazysaptahik.com

विश्व शरणार्थी दिवश मनाइयो

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा रहेका भूटानी शरणार्थीहरुले विश्व शरणार्थी दिवश मनाउँदै आफ्नो दीर्घकालीन समस्या समाधानको आवाज उठाएका छन् ।

मंगलबार शिविर कमिटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले मन्तव्य व्यक्त गर्दै नगरले व्यवहारिक रुपमा शरणार्थीहरुलाई सहयोग पुर्याउँदै आएको बताउनुभयो ।

वडा नम्बर ५ का वडाध्यक्ष चेतेन्द्र खड्का र वडा नम्बर १० का वडाध्यक्ष जीवन खतिवडाको आतिथ्यता रहेको कार्यक्रममा शिविर सचिव चम्पासिंह राई सहित मन्तव्य व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर