विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा प्रवेश - Crazysaptahik.com

विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा प्रवेश

अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६–१,६–४, ६–२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

सम्बन्धित खवर