अशक्त नागरिकहरूको स्वास्थ्य परीक्षण - Crazysaptahik.com

अशक्त नागरिकहरूको स्वास्थ्य परीक्षण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त नागरिकहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम निरन्तर सम्पन्न भइरहेको छ ।
असार महिनामा लगातारको झरीले जेष्ठ नागरिकमा हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अहिले पनि निरन्तर रुपमा स्वास्थ्य परीक्षण भइरहेको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर