पथरी जेसीजको दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न - Crazysaptahik.com

पथरी जेसीजको दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रेमप्रसाद भट्राई(के.डी)

पथरी l  जेसीज सप्ताह अन्तरगतको पथरी जेसिजले आज दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जेसी कासिहाङ राइको संयोजकत्वमा भएको सो कार्यक्रममा दोस्रो संबिधानसभा सदस्य चन्डीप्रसाद राई प्रमुख आतिथि रहेका थिए । ट्राफिक प्रहरी कार्यालय पथरीको सहयोगमा सवारी साधनहरुमा नम्बर प्लेट पुन: लेखन कार्य गरिएको थियो । भोलिको कार्यक्रम जेसी लक्ष्मी भट्टराईको सम्योजतत्वमा नेतृत्व बिकास तालिम पथरी बहुमुखिमा बिहान ७:०० बजे बाट सुरु हुने भएको छ।

सम्बन्धित खवर