महिलालाई ह्विल चियर वितरण - Crazysaptahik.com

महिलालाई ह्विल चियर वितरण


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर ३ का अपाङ्गताको समस्या भोग्दै आएका एक जना महिलालाई हिड्न सजिलोका लागि ह्विल चियर प्रदान गरेको छ ।
सोमबार नगर प्रमुख दिलिपकुमार राई, ३ नम्वर वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ सहितले सुनमाया सुनुवारलाई ह्विल चियर वितरण गरिएको हो ।

सम्बन्धित खवर