पथरीमा शव भेटियो - Crazysaptahik.com

पथरीमा शव भेटियो

प्रेमप्रसाद भटराई (के.डी)
मोरङ्गको पथरीशनिश्चरेमा एक महिलाको शव फेला परेको छ । पथरीशनिश्चरे १० स्थीत पशुपति सामुदायीक वन क्षेत्रमा पहिचान नखुलेको महिलाको शव फेला परेको हो ।

स्थानियले घास काटन जादा शव भेटेको प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरीकार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका अनुसार महिलाको शव फेला परेको र उनको अनुहार नचिनिने अवस्थामा फेला परेको जनाए । डाँस खोलाको नजिकै रहेको वनक्षेत्रमा भेटीएको शव कस्को हो भन्ने पत्ता लागेको छैन् । रुखमुनि भेटिएको शव माथी सल फेला परेको अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर