छवि ओझा र शिल्पा पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी - Crazysaptahik.com

छवि ओझा र शिल्पा पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी


क्रेजी साप्ताहिक
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘छविकी जेठी पत्नि हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौँ ।’’

सम्बन्धित खवर